FAQs Complain Problems

वडा नं. ५

खैरहनी नगरपालिका साविक खैरहनी गा.वि.स. वडा नं.८ र ९ मिलेर बनेको हो | नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ३०६० रहेको छ भने,

घरधुरी संख्या जम्मा ५६२ रहेको छ | 

जम्मा क्षेत्रफ़ल ४.४८ वर्ग कि.मि. रहेको छ |

Documents: