FAQs Complain Problems

घर-नक्सा पास गर्ने प्रक्रिया

सेवा प्रकार:

लाग्ने समय: 
१५ दिने सूचनाको समयावधी पछि ७ दिन
जिम्मेवार अधिकारी: 
घर नक्सा शाखा
सेवा दिने कार्यालय: 
खैरहनी नगरपालिका
सेवा शुल्क: 
नगरसभाले तोके बमोजिम
आवश्यक कागजातहरु: 
  • घरनक्सा निवेदन सहितको किताब
  • मालपोत तिरेको रसिद
  • लालपूर्जाको फोटोकपी
  • नागरिकताको फोटोकपी
  • पासपोर्ट साइजको २ प्रति फोटो
  • A3 साइजको पेपरमा ३ सेट स्केल खुलेको प्रिन्ट नक्सा ।
  • जग्गाको नापी नक्सा खुलेको सक्कल नक्सा