FAQs Complain Problems

विद्यालय कक्षा/तह थपको लागि

लाग्ने समय: 
निवेदन पेस गर्ने:- शैक्षिक सत्र शुरु हुनु भन्दा २ महिना अगाडि अनुमति :- शैक्षिक सत्र शुरु हुनु भन्दा १ महिना अगाडि
जिम्मेवार अधिकारी: 
शिक्षा शाखा
सेवा दिने कार्यालय: 
खैरहनी नगरपालिका
सेवा शुल्क: 
निवेदन दस्तुर:- सामुदायिक:- ५००। संस्थागत:- १०००। अनुमति/स्वीकृति दस्तुर:- शिक्षा समितिको निर्णायानुसार
आवश्यक कागजातहरु: 
  • तोकिए बमोजिम निवेदन
  • विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपी
  • सबै भन्दा नजिकमा रहेका दुइवटा सामुदायिक विद्यालयहरुको व्यवस्थापन समितिको निर्णय सहितको सहमति ।
  • तल्लो कक्षाको अनुमति पत्रको प्रतिलिपी
  • कम्पनी प्रवन्ध पत्र, नियमावली,कम्पनी दर्ता प्रमाणपत्र, प्यान दर्ता, गत आ. व. को कर चुक्ता प्रमाणपत्रका प्रतिलिपीहरु
  • गुठीको विधान र गुठी दर्ता प्रमाणपत्रको प्रतिलिपीहरु
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
  • भाडामा भए कम्तिमा ५ वर्षको भाडा सम्झौताको प्रतिलिपी
  • शिक्षक नियुक्ति पत्र, शैक्षिक योग्यताको प्रमाणपत्रहरु र स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी
  • कक्षागतरुपमा स्वीकृत भएको शुल्कको विवरण
  • पाठ्यपुस्तक तथा पाठ्य सामग्रीको सूची
  • शैक्षिक सामग्रीहरुको सूची
  • सामुदायिकको हकमा स्रोतको सुनिश्चतता हुने कागजातहरु सम्बन्धित वडा कार्यालयको सिफारीस निरीक्षकको राय सहितको प्रतिवेदन