" कृषि, उद्योग, पर्यटन र पूर्वाधार, खैरहनी नगर विकासको मूल आधार "

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
व्यक्तिगत / व्यवसायिक PAN दर्ता विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. नागरिकता प्रमाण पत्र
३. व्यवसाय दर्ता गरेको प्रमाणपत्र
४. व्यवसाय शाखाको सिफारिस
५. घरभाडा/जग्गाभाडा सम्झौता पत्र
६.सर्जिमिन मुचुल्काको प्रतिलिपि
निःशुल्क कागजात पुगेको बढीमा ३ दिन राजश्व शाखा प्रमुख 07 In-person राजश्व शाखा 06
2
अपाङ्गताको परिचय पत्र वितरण विस्तृत विवरण हेर्नुहोस्
१. स्वीकृत ढाँचामा निवेदन
२. जन्म दर्ता / नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. सरकारी अस्पतालको सिफारिस
४. अपाङ्गता देखिने पासपोर्ट साइजको २ वटा फोटो
५. सम्बन्धित वडा कार्यालयको सिफारिस
निशुल्क नियमानुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत 06 In-person महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा 06
3
जेष्ठ नागरिक परिचय पत्र विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन फाराम
२. साठी वर्ष उमेर पुगेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. नागरिकतामा ठेगाना फरक भएमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपि वा बसोबासप्रमाणितको फोटोकपी
४. दुई प्रति फोटो
निशुल्क प्रमाण पुगेको निवेदन उपर तत्काल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख 05 In-person महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा 05
4
योजना सम्झौता (उपभोक्ता समितिसँग) विस्तृत विवरण हेर्नुहोस्
१. सम्झौता गरिपाउँ भन्ने निवेदन
२. उपभोक्ता समितिले योजना सम्झौता गर्न र खाता सञ्चागन गर्न अध्यक्ष, सचिव र कोषाध्यक्षलाई अधिकार दिने गरी गरेको निर्णय प्रतिलिपि
३. उपभोक्ता समितिमा मुख्य पद (अध्यक्ष, सचिव र कोषाध्यक्ष) मध्ये कम्तिमा एक पद सहित कम्तिमा तेत्तीस प्रतिशत महिला हुने गरी उपभोक्ता समिति गठन गरेको निर्णयको प्रतिलिपि
४. तोकिएको जन सहभागिता खर्च उठाई बैंक जम्मा गरेको निस्सा (भौचर)
५. उपभोक्ता समितिका मुख्य पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
७.प्राविधिकबाट स्थलगत नॉपजाँच गरी तयार गरिएको स्वीकृत लागत अनुमान तथा दर विश्लेषण
निशुल्क ३ दिन योजना शाखा 03 In-person योजना शाखा तथा वडा कार्यलयहरु
5 १. वडाको सिफारिस

२. सर्जमिन मुचुल्का

३. लालपुर्जाको फोटोकपी

४. चालु आ.व.को सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि

५. नागरिकताको प्रतिलिपि

६. भाडामा बसेको भए घर भाडा सम्झौता

७. एकाघरको अन्य व्यक्तिको नाममा जग्गा भए मंजुरिनामा

८. उद्योग वाणिज्य संघको सिफारिस

९. फोटो २ प्रति
नगरसभाले तोके बमोजिम सोहि दिन व्यवसाय दर्ता शाखा 02 In-person व्यवसाय दर्ता शाखा 2
6
एकिकृत सम्पत्ति कर विस्तृत विवरण हेर्नुहोस्
१. लालपुर्जाको प्रतिलिपि
२. नागरिकताको प्रतिलिपि
३. वडा कार्यालयको सिफारिस
४. पछिल्लो पटक तिरेको करको रसिद
नगरसभाले तोके बमोजिम नगरसभाले तोके बमोजिम सोहि दिन राजश्व शाखा 01 In-person खैरहनी नगरकार्यपालिकाको कार्यलय तथा वडा कार्यलयहरुमा
7
नयाँ घर/भवन नक्शा पास विस्तृत विवरण हेर्नुहोस्
१. नयाँ घर÷भवन नक्शापासको निवेदन–१ प्रति
२. जग्गाको ट्रेस नक्शा–१ प्रति
३. जग्गाको तिरो तिरेको रसिदको प्रतिलिपि–१ प्रति
४. जग्गाधनी लालपूर्जाको प्रतिलिपि–१ प्रति
५. जग्गाधनी नागरिकताको प्रतिलिपि–१ प्रति
६. चारकिल्ला प्रमाणित–१ प्रति
७. सूचीकृत परामर्शदाता बाट तयार भएको २– प्रति आर्किटेक्चरल र
स्ट्रक्चरल नक्शा
८. सूचीकृत निर्माणकर्मी/ठेकेदारको ईजाजत प्रमाणपत्रको प्रतिलिपि–१ सेट
९. जग्गाधनीको रंगिन पासपोर्ट साईजको २ प्रति फोटो
आर्थिक ऐनमा तोकिए बमोजिम घर/भवनको आकार प्रकार र तल्ला अनुरुप हुने भएको ले निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त गर्न कम्तिमा ५ महिना भवन आवास तथा शहरी विकास शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत 04 In-person भवन आवास तथा शहरी विकास शाखा -