विपन्न बालबालिका पोषण अनुदान कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना ।
बीउमा परनिभर्रता घटाउन "गहुँ तथा तोरी बालीमा बीजबृद्धि कार्यक्रम सम्बन्धी सचना"
दररेट उपलब्ध गराउने सम्बन्धी सूचना ।
दररेट पेश गर्न सम्वन्धी संसोधित सूचना
औषधि तथा शल्यक्रियासम्बन्धी सामग्रीहरूको खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना !!
वडा नं १२ र १३ मा विभिन्न सडक निर्माणको लागि बोलपत्र आह्वान सम्बन्धी सूचना ।
बोलपत्र आह्वान सम्बन्धी सूचना ।
बोलपत्र आह्वान
|
५ भदौ, २०८३, १०:४३ बजे |
|
|
|---|---|---|
|
१ भदौ, २०८३, १०:३२ बजे |
|
व्यक्तिगत / व्यवसायिक PAN दर्ता
07
In-person
राजश्व शाखा
—
—
निःशुल्क
—
कागजात पुगेको बढीमा ३ दिन
—
—
१. निवेदन
२. नागरिकता प्रमाण पत्र
३. व्यवसाय दर्ता गरेको प्रमाणपत्र
४. व्यवसाय शाखाको सिफारिस
५. घरभाडा/जग्गाभाडा सम्झौता पत्र
६.सर्जिमिन मुचुल्काको प्रतिलिपि
राजश्व शाखा प्रमुख
06
—
अपाङ्गताको परिचय पत्र वितरण
06
In-person
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा
—
—
निशुल्क
—
नियमानुसार
—
—
१. स्वीकृत ढाँचामा निवेदन
२. जन्म दर्ता / नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. सरकारी अस्पतालको सिफारिस
४. अपाङ्गता देखिने पासपोर्ट साइजको २ वटा फोटो
५. सम्बन्धित वडा कार्यालयको सिफारिस
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत
06
—
जेष्ठ नागरिक परिचय पत्र
05
In-person
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा
—
—
निशुल्क
—
प्रमाण पुगेको निवेदन उपर तत्काल
—
—
१. निवेदन फाराम
२. साठी वर्ष उमेर पुगेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. नागरिकतामा ठेगाना फरक भएमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपि वा बसोबासप्रमाणितको फोटोकपी
४. दुई प्रति फोटो
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख
05
—
योजना सम्झौता (उपभोक्ता समितिसँग)
03
In-person
योजना शाखा तथा वडा कार्यलयहरु
—
—
निशुल्क
—
३ दिन
—
—
१. सम्झौता गरिपाउँ भन्ने निवेदन
२. उपभोक्ता समितिले योजना सम्झौता गर्न र खाता सञ्चागन गर्न अध्यक्ष, सचिव र कोषाध्यक्षलाई अधिकार दिने गरी गरेको निर्णय प्रतिलिपि
३. उपभोक्ता समितिमा मुख्य पद (अध्यक्ष, सचिव र कोषाध्यक्ष) मध्ये कम्तिमा एक पद सहित कम्तिमा तेत्तीस प्रतिशत महिला हुने गरी उपभोक्ता समिति गठन गरेको निर्णयको प्रतिलिपि
४. तोकिएको जन सहभागिता खर्च उठाई बैंक जम्मा गरेको निस्सा (भौचर)
५. उपभोक्ता समितिका मुख्य पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
७.प्राविधिकबाट स्थलगत नॉपजाँच गरी तयार गरिएको स्वीकृत लागत अनुमान तथा दर विश्लेषण
योजना शाखा
३
—
व्यवसाय दर्ता
02
In-person
व्यवसाय दर्ता शाखा
—
—
नगरसभाले तोके बमोजिम
—
सोहि दिन
—
—
१. वडाको सिफारिस
२. सर्जमिन मुचुल्का
३. लालपुर्जाको फोटोकपी
४. चालु आ.व.को सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि
५. नागरिकताको प्रतिलिपि
६. भाडामा बसेको भए घर भाडा सम्झौता
७. एकाघरको अन्य व्यक्तिको नाममा जग्गा भए मंजुरिनामा
८. उद्योग वाणिज्य संघको सिफारिस
९. फोटो २ प्रति
व्यवसाय दर्ता शाखा
2
—
एकिकृत सम्पत्ति कर
01
In-person
खैरहनी नगरकार्यपालिकाको कार्यलय तथा वडा कार्यलयहरुमा
—
—
नगरसभाले तोके बमोजिम
नगरसभाले तोके बमोजिम
सोहि दिन
—
—
१. लालपुर्जाको प्रतिलिपि
२. नागरिकताको प्रतिलिपि
३. वडा कार्यालयको सिफारिस
४. पछिल्लो पटक तिरेको करको रसिद
राजश्व शाखा
१
—
नयाँ घर/भवन नक्शा पास
04
In-person
भवन आवास तथा शहरी विकास शाखा
—
—
आर्थिक ऐनमा तोकिए बमोजिम
—
घर/भवनको आकार प्रकार र तल्ला अनुरुप हुने भएको ले निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त गर्न कम्तिमा ५ महिना
—
—
१. नयाँ घर÷भवन नक्शापासको निवेदन–१ प्रति
२. जग्गाको ट्रेस नक्शा–१ प्रति
३. जग्गाको तिरो तिरेको रसिदको प्रतिलिपि–१ प्रति
४. जग्गाधनी लालपूर्जाको प्रतिलिपि–१ प्रति
५. जग्गाधनी नागरिकताको प्रतिलिपि–१ प्रति
६. चारकिल्ला प्रमाणित–१ प्रति
७. सूचीकृत परामर्शदाता बाट तयार भएको २– प्रति आर्किटेक्चरल र
स्ट्रक्चरल नक्शा
८. सूचीकृत निर्माणकर्मी/ठेकेदारको ईजाजत प्रमाणपत्रको प्रतिलिपि–१ सेट
९. जग्गाधनीको रंगिन पासपोर्ट साईजको २ प्रति फोटो
भवन आवास तथा शहरी विकास शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
-
—
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
राष्ट्रिय विज्ञान दिवस
२०८३-०६-०१ | ००:००
चलचित्र दिवस
२०८३-०६-०१ | ००:००
कर्मचारीको मासिक बैठक बसी भदौ महिनाको कार्यसम्पादन समीक्षा गर्ने
२०८३-०६-०१ | ००:००
भदौ महिनाको प्रगति विवरण तयार गरी समीक्षा गर्ने
२०८३-०६-०२ | ००:००
असोज महिनाको कार्ययोजना तयार गर्ने
२०८३-०६-०२ | ००:००
विश्व शान्ति दिवस
२०८३-०६-०५ | ००:००
कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने
२०८३-०६-०५ | ००:००
सामाजिक सेवा दिवस
२०८३-०६-०६ | ००:००
विश्व सांकेतिक भाषा दिवस
२०८३-०६-०७ | ००:००
गत आर्थिक वर्षको सामाजिक परीक्षण गर्ने
२०८३-०६-०७ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०६-०८ | ००:००
विश्व फार्मेसिस्ट दिवस
२०८३-०६-०९ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०६-०९ | ००:००
विश्व पर्यटन दिवस
२०८३-०६-१० | ००:००
विश्व रेवीज दिवस
२०८३-०६-१२ | ००:००
पहिलो त्रैमासिक अवधिको आन्तरिक लेखा परीक्षण गर्ने
२०८३-०६-१२ | ००:००
पहिलो त्रैमासिक अवधिको आन्तरिक लेखा परीक्षण गर्ने
२०८३-०६-१२ | ००:००
पहिलो त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने खातामा पठाउनु पर्ने
२०८३-०६-१२ | ००:००
विश्व मुटु दिवस
२०८३-०६-१३ | ००:००
गाउँ/नगरपालिकाको ५/१० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने
२०८३-०६-१३ | ००:००
विश्व ज्येष्ठ नागरिक दिवस
२०८३-०६-१४ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन उपर जिल्ला समन्वय समितिले सुझाव सहित स्थानीय तहमा फिर्ता गर्ने
२०८३-०६-१४ | ००:००
जितिया पर्व
२०८३-०६-१८ | ००:००
विश्व मुस्कान दिवस
२०८३-०६-२१ | ००:००
वडा समितिको नियमित बैठक बस्ने
२०८३-०६-२१ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०६-२२ | ००:००
विश्व हुलाक दिवस
२०८३-०६-२३ | ००:००
एकीकृत वित्तीय प्रतिवेदन प्रदेश लेखा नियन्त्रण कार्यालय र कोलेनिका पठाउने (असोज मसान्त भित्र)
२०८३-०६-२३ | ००:००
विश्व मानसिक स्वास्थ्य दिवस
२०८३-०६-२४ | ००:००
गैर आवासीय दिवस
२०८३-०६-२५ | ००:००
घटस्थापना
२०८३-०६-२५ | १८:१५
विश्व गुणस्तर दिवस
२०८३-०६-२८ | ००:००
शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०६-२८ | ००:००
विश्व हात धुने दिवस
२०८३-०६-२९ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन उपर जिल्ला समन्वय समितिबाट प्राप्त सुझाव समेटेर अन्तिम प्रतिवेदन मन्त्रालयमा पेश गर्ने
२०८३-०६-२९ | ००:००
विश्व खाद्य दिवस
२०८३-०६-३० | ००:००
एकीकृत वित्तीय प्रतिवेदन प्रदेश लेखा नियन्त्रण कार्यालय र कोलेनिका पठाउने (असोज मसान्त भित्र)
२०८३-०६-३० | ००:००
समाचार उपलब्ध छैन।