शशि कुमार खनिया
नगर प्रमुख
विवरण
श्री शशी कुमार खनिया
पद: नगर प्रमुख , खैरहनी नगरपालिका
मोबाइल: ९८५११६५४०१
इमेल: sashikumar5401@gmail.com
मुख्य प्राथमिकता तथा कार्यहरू
नगर प्रमुखको रूपमा कार्यभार सम्हालेपछि उहाँले विशेष गरी निम्न क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुभएको छ:
- कृषि तथा पशुपालन: खैरहनीलाई चितवनको प्रमुख कृषि तथा दुग्ध उत्पादन क्षेत्रको रूपमा विकास गर्न कृषक अनुदान र प्रविधि विस्तार।
- शिक्षा र स्वास्थ्य: सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार र स्थानीय स्वास्थ्य चौकीहरूको स्तरोन्नति।
- पूर्वाधार विकास: नगरभित्रका भित्री सडकहरूको कालोपत्रे, ढल निकास, र पर्यटकीय क्षेत्र (सौराहा नजिकैको क्षेत्र) सँगको पहुँच विस्तार।
- सुशासन: स्थानीय तहबाट प्रवाह हुने सेवालाई पारदर्शी र जनमुखी बनाउने प्रयास।