प्रमुख समाचार
अविवाहित प्रमाणिकरण
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
प्रशासन
सेवा दिने कार्यालय:
खैरहनी नगरपालिका
सेवा शुल्क:
नगरसभाले तोके बमोजिम
आवश्यक कागजातहरु:
- बमोजिम निवेदन
- वडा कार्यालयबाट तोकिए बमोजिमको बैबाहिक स्तिथि प्रमाणीकरण
- सर्जमिन मुचुल्का नागरिकता प्रमाण पत्रको प्रतिलिपि सहित
- सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि