प्रमुख समाचार
वडा नं. ४
खैरहनी नगरपालिका साविक चैनपुर गा.वि.स. वडा नं. ८ र ९ मिलेर बनेको हो | नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ४०७७ रहेको छ भने,
घरधुरी संख्या जम्मा ८५१ रहेको छ |
जम्मा क्षेत्रफ़ल ७.१२ वर्ग कि.मि. रहेको छ |
जनप्रतिनिधिहरुको विवरण
१.
वेद बहादुर अधिकारी
वडा अध्यक्ष
२.
निर्मला थापा
सदस्य
३.
मिरा परियार
सदस्य
४.
विवेक बिसुराल
सदस्य
५.
तेज बहादुर आले
सदस्य
ईमेल : khairahaniward4@gmail.com
Documents:

