प्रमुख समाचार
उपभोक्ता समितिको बैंक खाता संचालन
सेवा प्रकार:
लाग्ने समय:
७ दिन
जिम्मेवार अधिकारी:
योजना शाखा
सेवा दिने कार्यालय:
खैरहनी नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- उपभोक्ता समितिको निबेदन ।
- खाता सञ्चालकहरुको हस्ताक्षर सहितको उपभोक्ता समितिको निर्णय प्रतिलिपी ।
- खाता सञ्चालकहरुको नागरिकता प्रमाणपत्रको प्रतिलीपी ।
- (बैङ्क खाता उपभोक्ता समितिको नाममा खोल्नु पर्नेछ र सोहि अनुसार समितिको छाप बनाउनु पर्नेछ।)