प्रमुख समाचार
घटना दर्ता संशोधनको लागि
सेवा प्रकार:
लाग्ने समय:
३ दिन
जिम्मेवार अधिकारी:
पंजीकरण शाखा
सेवा दिने कार्यालय:
खैरहनी नगरपालिका र वडा कार्यालय
सेवा शुल्क:
नगरसभाको निर्णय अनुसार
आवश्यक कागजातहरु:
- विवरण संशोधन गर्नु पर्नाका कारण सहितको निवेदन
- वडाको सिफारीश ।
- सर्जमिन मूचुल्का ।
- नागरिकता प्रमाणको प्रतिलिपी ।
- दर्ता रजिष्टरको प्रतिलिपी ।
- घटना दर्ता संशोधन गर्नु पर्ने प्रमाणपत्रको प्रतिलिपि |
- शैक्षिक योग्यताको प्रमाण पत्र लगायत विवरण खुल्ने कागजातको प्रतिलिपी