FAQs Complain Problems

Flash News

जेष्ठ नागरिक परीचय पत्र

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालय: 
खैरहनी नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  1. निवेदन फाराम
  2. ६० बर्ष उमेर पुरा भएको नागरीकताको प्रतिलिपी
  3. नागरीकतामा ठेगाना फरक भए बसाइ सराइ वा बसोबास प्रमाणितको प्रतिलिपी
  4. २ प्रति फोटो