FAQs Complain Problems

Flash News

मध्यावधी मूल्याङ्कन (किस्ता रकम ) गरी भुक्तानीका लागि पेश गर्नु पर्ने कागजातहरु

लाग्ने समय: 
२ दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा + लेखा शाखा
सेवा दिने कार्यालय: 
खैरहनी नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • वडा कार्यालयको सिफारीश ।
  • उपभोक्ता समितिको निर्णय ।
  • सम्पन्न कार्यको बिल भरपाईहरु ।
  • योजनाको कार्यप्रगति देखिने फोटोहरु ।
  • (माथि उल्लेखित कागजातहरु पेस भए पछी मात्र स्थलगत निरीक्षण गरी प्राविधीक मूल्यङ्कन तयार गरीने छ ।)