FAQs Complain Problems

वडा नं. १२

खैरहनी नगरपालिका कुमरोज गा.वि.स. साविक वडा नं. ५, ६, ७, ८ र ९ मिलेर बनेको छ |  नगरपालिका आफैले गरेको घरधुरी र जनसंख्या सर्वेक्षणमा,

यस वडाको जनसंख्या ४७३३ रहेको छ, भने जम्मा घरधुरी संख्या ९१३ रहेको छ |

र जम्मा क्षेत्रफल १०.१६ वर्ग कि.मि. रहेको छ |

Documents: