FAQs Complain Problems

Flash News

घर-नक्सा पास गर्ने प्रक्रिया र समय के कति लाग्छ ?

  • घरनक्सा निवेदन सहितको किताब
  • मालपोत तिरेको रसिद
  • लालपूर्जाको फोटोकपी
  • नागरिकताको फोटोकपी
  • पासपोर्ट साइजको २ प्रति फोटो
  • A3 साइजको पेपरमा ३ सेट स्केल खुलेको प्रिन्ट नक्सा ।
  • लाग्ने समय १५ दिने सूचनाको समयावधी पछि ७ दिन |