FAQs Complain Problems

व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
व्यवसाय दर्ता शाखा
सेवा दिने कार्यालय: 
खैरहनी नगरपालिका
सेवा शुल्क: 
नगरसभाले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१. वडाको सिफारिस

२. सर्जमिन मुचुल्का

३. लालपुर्जाको फोटोकपी

४. चालु आ.व.को सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि

५. नागरिकताको प्रतिलिपि

६. भाडामा बसेको भए घर भाडा सम्झौता

७. एकाघरको अन्य व्यक्तिको नाममा जग्गा भए मंजुरिनामा

८. उद्योग वाणिज्य संघको सिफारिस

९. फोटो २ प्रति