FAQs Complain Problems

फोटो ग्यालरी

यहि मिति २०७४/१०/०६ गते खैरहनी नगरपालिकाको दोश्रो नगरसभा सम्पन्न भयो....

यहि मिति २०७४/१०/०६ गते खैरहनी नगरपालिकाको दोश्रो नगरसभा सम्पन्न भयो....

यहि मिति २०७४/१०/०६ गते सम्पन्न दोश्रो नगरसभाका केहि झलकहरु....

खैरहनी नगरपालिकाको दोश्रो नगरसभामा समितिका संयोजकहरुले आफ्ना प्रतिवेदनहरु पेस गर्नुभएको थियो...

खैरहनी नगरपालिका कार्यालयको अगुवइमा उद्योग वाणिज्य संघ, खानेपानी तथा सरसफाइ समिति, वडा नागरिक मञ्च, टोल सुधार समिति, इलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी गढीमाइ तालिम केन्द्र भण्डारा लगायत खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत गंगा बहादुर भुजेल लगायत अन्य कर्मचारीहरुले मिति २०७३।११।१० गते विहान मुख्य राजमार्ग अन्तर्गत ज्यामिरे, चैनपुर, पर्सा बजार लगायतका स्थानमा सरसफाइ कार्यक्रम ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा राजमार्ग क्षेत्रमा विशेष सरसफाइ कार्यक्रम ।

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्यूको अध्यक्षतामा कार्यालय प्रमुखहरुको नियमित बैठकमा भएको निर्णय बमोजिम खैरहनी नगरपालिकाको कार्यालय परिसर सरसफार्इ गर्दै कार्यकारी अधिकृत गंगा बहादुर भुजेल लगायत अन्य कर्मचारीहरु ।

Pages